क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 विज्ञ सदस्य पदमा पुनः दरखास्त आह्वान गरिएको सम्बन्धी सूचना। जेठ १२, २०८३, मंगलबार १४:३१
2 जग्गा (नाप जाँच) सम्बन्धी विधेयक तर्जुमा गर्ने सम्बन्धी अवधारणा पत्र (विधायन ऐन, २०८१ को दफा ४ को उपदफा (४) को प्रयोजनको लागि प्रकाशन गरिएको।) जेठ ११, २०८३, सोमबार १४:३४
3 स्थानीय तहबाट भूमि व्यवस्थापन सम्बन्धी सेवा प्रवाह गर्ने जरूरी सूचना जेठ ८, २०८३, शुक्रबार १९:२३
4 प्रत्यायोजित विधायन प्रकाशनसम्बन्धी सूचना । बैशाख २८, २०८३, सोमबार १६:४१
5 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको दरखास्त आव्हान सम्बन्धी सूचना बैशाख २६, २०८३, शनिबार ७:४३
6 भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेका संरचना खाली गर्ने सम्बन्धी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सूचना । बैशाख २३, २०८३, बुधबार १८:५४